१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


पृथ्वीराजमार्ग अवरुद्ध


0
Shares

धादिङ, असोज ८ । वर्षाका कारण बिभिन्न ठाँउमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

गजुरीदेखि मौवा खोलासम्म सडक क्षेत्र पहिरोको उच्च जोखिममा परेको छ ।

राजमार्गमा पहिरो खसेका कारण धेरै स्थानमा सवारी एकातर्फि मात्र संञ्चालनमा आएको छ ।

वर्षाका कारण सडक ठाँउ–ठाँउमा भासिएको छ ।

जथाभावी खनीएका ग्रामीण सडकहरुका कारण वर्षाले बगाएर ल्याएको लेदो र सडक खन्ने क्रममा जमीन विग्रिएका कारण पहिरो खस्ने गरेको प्रविधिकहरको भनाइ छ ।