२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


शेयरमा सामान्य सुधार


0
Shares

काठमाडौं, असोज ११ । साताको पहिलो दिन शेयर बजारमा सामान्य सुधार भएको छ ।

यस दिन बजार मापन ४ अंकले बढ्दा परिसुचक बढेर १५ सय ६५ बिन्दुमा रोकिएको छ ।

आइतबार बैंकिङ समूह १३, होटल ५१, वित्त कम्पनी ११ अंकले बढ्दा निर्जीबन बीमा ७२ उत्पादन तथा प्रशोधन ४४, जीवन बीमा समूहको उपसूचक ८३ अंकले ओरालो लागेको छ ।

यस दिन सोल्टि होटलको ४८ करोड ५६ लाख बढी रकमको कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आइतबार कारोवार रकममा भने उल्लेख्य बुद्धि भएको छ ।

१ सय ९१ कम्पनीको १ करोड ९९ लाख बढी कित्ता सेयर ३ अर्ब १३ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।