२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


डा. केसीको समर्थनमा डडेल्धुरामा प्रदर्शन


0
Shares

डडेल्धुरा, असोज १२ । चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनरत डा. गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै डडेल्धुरामा प्रदर्शन भएको छ ।

प्रदर्शनमा सहभागीहरुले प्रदर्शनमा सहभागीहरुले जनताको हितमा जायज मागहरु राखेर सडक संघर्ष वा सत्याग्रह गर्नु बिडम्बना रहेको भन्दै डा. केसीले उठाएका मागहरु तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गरिएको छ ।

उनीहरुले डा. केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएकोमा चिन्ता पनि व्यक्त गरेका छन् ।

बझाङकी १२ बर्षिय वालिकाका हत्यारालाई यथाशिघ्र पत्ता लगाई कानूनी कठघरामा उभ्याउन समेत उनीहरुले माग गरेका छन् ।