
तस्विर फाइल
बाजुरा, असोज १६ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा ५ को कवाडीका एकै परिवारका ५ जना खोलामा बगेर बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा ब्यपत्ता हुनेमा ३० बर्षिया सत्ता नेपाली उनकी छोरी बर्ष ५ की आरती नेपाली, बर्ष ४ की सन्तोसी नेपाली बर्ष २ का छोरा सम्मान नेपाली र १ बर्षिया छोरी किस्मती नेपाली रहेका छन् ।
शुक्रबार दिउँसो खोलामा नुहाउन गएको बेला खोलामा बगेर उनीहरु वेपत्ता भएको भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले जानकारी दिनुभएको छ ।
बेपत्ता भएका हरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्