
पोखरा, असोज २२ । पोखरामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका १६ का ८३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
मृतक पुरुष उच्च रक्तचाप, मधुमेह तथा मृगौलाको रोगबाट ग्रसित रहेको बताइएको छ ।
योसंगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ७९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्