८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


चौतारा अस्पताल बन्द


0
Shares

सिन्धुपाल्चोक, असोज २६ । चौतारा सदरमुकाममा रहेको चौतारा अस्पताल अनिश्चित समयका लागि बन्द गरिएको छ ।

अस्पतालमा उपचाररत दुई बिमारीमा कोरोना संक्रमण देखिएपछि सोमबारबाट आकस्मिक र कोभिड आइसोलेसन वार्ड बाहेकका सबै सेवा बन्द गरिएको हो ।

अस्पतालले एक सूचना जारी गर्दै चिकित्सकलगायत बिरामीको प्रत्यक्ष सम्पर्कमा आएका सबैको स्वाब संकलन गर्नुपर्ने भएकाले आजबाट सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ ।