२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कोरोना बिमा गरेका व्यक्तिको निःशुल्क उपचार नहुने


0
Shares

काठमाडौं, असोज २८ । सरकारले कोरोना बिमा गरेकाहरुको हकमा निःशुल्क उपचार नगर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आर्थिक रुपले विपन्न, एकल महिला, अति अपाङ्गता भएका व्यक्तिको मात्रै निःशुल्क कोरोना परीक्षण गर्ने बताउनेभयो ।

सरकारले संक्रमित व्यक्तिले कोरोना बिमा गरेको भए खर्च बिमा रकमबाट नै व्यवस्थापन गर्नुपर्ने उहांको भनाई थियो ।

प्रवक्ता डा. गौतमले सरकारले जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी र जोखिम क्षेत्रमा कार्यरतमा कर्मचारीमा लक्षण देखिए मात्रै निःशुल्क परीक्षण गर्ने बताउनुभयो ।