२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सर्लाहीमा कोरोना परीक्षण ठप्प


0
Shares

सर्लाही, असोज २९ । सर्लाहीमा कोरोना परीक्षण ठप्प भएको छ ।

गाउँपालिका/नगरपालिकाहरुले पनि परीक्षणतर्फ चासो दिएका छैनन् ।

चिकित्सकहरुले भने परीक्षण नहुँदा संक्रमणको अवस्था शूलय जस्तो देखिएपनि कार्यालय, हाटबजार र यातायातका साधनमा यात्रा गर्दा सावधानी अपनाई राख्न आग्रह गरेका छन् ।

जिल्ला अस्पताल मलंगवाका चिकित्सक सन्जिव कुमार सिंहले भीडभाड बढिरहेको अवस्थामा थप सावधानी अपनाउर्नेमा जोडदिनुभयो ।

निषेधाज्ञा खुलेसंगै परीक्षणको दायरा घटेको स्वास्थ्य कार्यालय मलंगवा सर्लाहीका कोभिड–१९ फोकल पर्सन सुशील कुमार झाले बताउनुभयो ।