
बर्दिया, कात्तिक ५ । मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा बुधबार एक महिलाको मृत्यु भएको छ ।
मधुवन– ३ बस्ने २६ वर्षीया गङ्गा खत्रीको घाँस काट्ने क्रममा बाघको आक्रमणमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्