३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


ग्याँसको बुलेटमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु


13
Shares

चितवन, कात्तिक १६ । चितवनको मिलनचोकमा ग्याँसको बुलेटमा मोटरसाइकल ठोक्किदा आइतबार एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल पछाडी बसेका राप्ती नगरपालिकाका मनोज सुनार छन् ।

टाँडीबाट भरतपुर तर्फ आउदै गरेको ग्याँस बुलेटमा मोटरसाइकल ओभर टेक गर्ने क्रममा दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक खड्ग बहादुर सुनार घाईते भएका छन् ।