२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


काठमाडौं उपत्यकामा ७८५ जना संक्रमित थपिए


0
Shares

काठमाडौं, मंसिर ११ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६२०, ललितपुरमा ११४ र भक्तपुरमा ५१ जना कोरोना संक्रमित थपिएका छन् ।