
धनकुटा, मंसिर ११ । तमोर नदीमा कोरोना महामारीका कारण बन्द रहेको र्याफ्टिङ सुरु गर्ने तयारी गरिएको छ ।
र्याफ्टिङ संचालनका लागि आवश्यक तयारी पुरा गरेको र बुकिङ्ग आए लगतै र्याफ्टिङ सुरु गर्ने सेतु र्याफ्टिङ एड्भ्याचरका संचालक सेतुले जानकारी दिनुभयो ।
अघिल्ला बर्षहरुमा नेपालका आन्तरिक र व्याह्य पर्यटक र्याफ्टिङका लागि तमोर नदिमा आउने गर्दथे ।
तमोर नदिमा मंसिरबाट सुरु भएको जलयात्रा बैशाख महिनासम्म चल्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्