
हेटौंडा, मंसिर १४ । बागमती प्रदेशको राजधानी हेटौंडामा राजावादीहरुले बृहत मोटरसाइकल र्याली गरेका छन् ।
हेटौंडाको हुप्राचौरबाट सुरु गरिएको र्यालीले नगरका विभिन्न भागको परिक्रममा गरेको थियो ।
र्याली सहभागीहरुले २०४७ सालको संविधान पुनः स्थापना हाम्रो अभियान, राजा आउ देश बचाउ लगायतका नारा लगाएका थिए ।
र्यालीसंगै महिला एवं वृद्धवृद्धाहरुले नेपालको झण्डा बोक्दै पैदल यात्रा पनि गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्