८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु


0
Shares

कैलाली, मंसिर १७ । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दगोरीया गाउँपालिकाका रमेश बिष्ट हुन् ।

बिष्टले उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएका प्रहरीले जनाएको छ ।