२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


गौतमबुद्ध कपको फाइनल मंगलबार


0
Shares

चितवन, मंसिर ३० । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशालामा जारी गौतमबुद्ध कपको फाइनल मंगलबार (आज) हुँदैछ ।

फाइनलमा राप्ती र नारायणीबीच प्रतिस्पर्धा हुँदैछ ।

बागमती लगातारको हार व्यहोरेर बाहिरीएसँगै फाइनलमा दुई टिम पुगेका हुन् ।

सोमबार भएको खेलमा राप्तीले नारायणीलाई एक विकेटले हराएको छ ।

कोरोना महामारीपछि बन्द रहेका घरेलु क्रिकेट फेरि सञ्चालनको लागि र निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सहयोगको लागि बागमती क्रिकेट संघले प्रतियोगिता आयोजना गरेको हो ।