६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


शेयर बजारमा पहिरो, नेप्से एकै दिन ९५ अंकले घट्यो


0
Shares

काठमाडौं, पुस ५ । पछिल्लो राजनीतिक घटनाक्रमले शेयर बजारमापहिरो गएको छ ।

आइतबार एकै दिन नेप्से ९६ अंकले ओरालो लागेर १९ सय ३५ माआएर थामियो ।

कारोबार भएका सबै समूहमागिरावट आयो ।

कारोबार रकमभने उच्च ९ अर्ब माथी रह्यो ।

जीवनबीमा समूहमा सबैभन्दाउच्च ६ सय ७० अंक बराबरको गिरावट आयो ।

निर्जीबनबीमा समूहपनि ५ सय २९ ले झर्यो ।

उत्पादनमूलक, अन्य र जलविद्युत समूहपनि सय अंक बढीले ओर्लिए ।

व्यापार समूहमा ८६ अंकअनि वाणिज्य बैंक समूहमापनि ४४ अंकको गिरावट आयो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ९८ कम्पनीको १ करो ४५ लाखकित्ता शेयर ९ अर्ब ५ करोड बराबरमाकिनबेच भएको एक्सचेन्जले जनाएको छ ।