३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


काभ्रेमा दाहाल-नेपाल समुहका नेताद्धारा प्रदर्शन


0
Shares

काभ्रे, पुस ५ । काभ्रेमा सत्तारुढ नेकपाकै दाहाल–नेपाल समुहका नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

बनेपा चारदोबाटोमा भएको विरोध सभामा सहभागिहरुले संसद विघटन खारेज गर,संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं, प्रतिगामी कदम मान्दैनौं, पार्टी एकता जिन्दावाद लगायतका नारा लगाएका थिए ।