
काठमाडौं, पुष ६ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एकजना विद्यार्थी नेता पक्राउ परेका छन् ।
प्रहरीले काठमाडौंको माइतीघर मण्डलाबाट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य उषा किरणलाई पक्राउ गरेको हो ।
किरण अखिल क्रान्तिकारीको त्रिचन्द्र कलेज एकाइका अध्यक्ष पनि हुन् । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्