
डडेल्धुरा, पुस १४ । प्रतिनिधिसभा विघटनको विरोधमा दाहाल-नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराले विरोध प्रदर्शन गरेको छ ।
प्रतिनिधिसभाको बिघटनको कदम खारेज होस भन्ने मागसहित निकालिएको जुलुसमा जिल्लाका बिभिन्न स्थानीय तहबाट आएका नेता कार्यकर्ता सहभागी थिए ।
जुलुसपछि आयोजित कोण सभामा बोल्दै स्थानीय नेताहरुको केपी ओलीले जनतालाई धोका दिएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्