
जनकपुर, पुस २१ । धनुषामा नेकपा ओली समुहले मंगलबार शक्ति प्रदर्शन गरेका छ ।
नगरमा बृहत कार्यक्रता भेला आयोजना गरि सो समुहले शक्ति प्रदर्शन गरेको हो ।
दाहाल नेपाल समुहले तत्कालिन एमाले र हालको नेकपा प्रदेश २ को कार्यालय मिथिला भवन आफुहरुको रहने दावी गरिरहेकै वेला ओली समुहले सोही कार्यालयको प्राङ्गणमा कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा उपप्रधानमन्त्री मन्त्री इश्वर पाखरेलले दल फाड्नेको पक्षमा नलाग्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्