
काठमाडौं, पुस २३ । नेपाल राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा चयन हुनुभएको छ ।
बिहीबार बसेको संचालक समितिको बैंकले शर्मालाई अध्यक्ष चयन गरेको हो ।
नवनिर्वाचित शर्मालाई नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले सपथ ग्रहण गराउनु भएको छ ।
8:06 pm, Thu, 7 January 21
काठमाडौं, पुस २३ । नेपाल राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा चयन हुनुभएको छ ।
बिहीबार बसेको संचालक समितिको बैंकले शर्मालाई अध्यक्ष चयन गरेको हो ।
नवनिर्वाचित शर्मालाई नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले सपथ ग्रहण गराउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्