
तस्बिरः रोशन सापकोटा/रासस
	    काठमाडौं, पुस २६ । मन्त्रीपरिषदको आकस्मिक बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
अब राष्ट्रियसभाको हिउँदे अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य हुने छ ।
चारवटा बैठक बसेर राष्ट्रियसभाको अधिवेशन अन्त्य हुने भएको हो ।
राष्ट्रियसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले आजै थारु आयोगको प्रतिवेदन पेश गर्ने र संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्