१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शान्तिबाटीकामा पृथ्वीनारायणलाई सम्झिए मनिषा कोइरालासहितको टोलीले


0
Shares

prithvi narayan shah national unity day manisha koirala attend

काठमाडौं, पुस २७ । नेपाल राज्य एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको जन्मजयन्तीमा देशभर विभिन्न कार्यक्रम गरिएका छन् ।

यसक्रममा २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस सोमबार काठमााडैंमा पनि विभिन्न समूहको ब्यानरमा सम्पन्न गरिएका छन् ।

यसै अवसरमा काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटीकामा पृथ्वीनारायण शाहको सम्झनामा गरिएको कार्यक्रममा अभिनेत्री मनीषा कोइराला सहभागि हुनुभयो ।

कार्यक्रममा अभिनेत्री मनीषा कोइरालाले पृथ्वीनारायणको तस्वीरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाभाव प्रकट गर्नुभएको थियो ।