१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


प्रधानमन्त्री ओलीबाट पृथ्वीनारायणप्रति श्रद्धाञ्जलि


0
Shares

काठमाडौं, पुस २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले २९९ औंं पृथ्वी जन्मजयन्तीका अवसरमा राजा पृथ्वीनारायण शाहको विशिष्ट योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले सोमबार अपराह्न ट्विट गर्दै नेपाल राष्ट्रको एकीकरणमा पृथ्वीनारायणको योगदान अतुलनीय रहेको पनि जनाउनुभएको छ ।