
बारा, पुस २७ । उपप्रधानमन्त्री तथा ओली समूहका नेता ईश्वर पोखरेलले नेकपालाई कमजोर विभाजन गर्न उभिएका दाहाल–नेपालको विरोधमा डटेर सामना गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
बारामा आयोजित जिल्ला भेलालाई कलैयामा सम्बोधन गर्दै उहाँले सधै पदका लागि पसारो पर्ने, पद नपाए जनतालाई भुल्याउने शैलीको विरोध गर्न आग्रह गर्नुभयो ।
मन्त्री पोखरलेले उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपानै आधिकारिक भएको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्