१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला


0
Shares

काठमाडौं, पुस २८ । कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ ।

सर्वोच्च अदालतले कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू नगर्न भनेर दायर गरिएको रिट खारेज गरेसंगै नयाँ पाठ्यक्रमका लागि बाटो खुलेको हो ।

सर्वोच्चले मंगलबार नयाँ पाठ्यक्रम लागु नगर्न माग गर्दै दायर गरिएको रिट खारेज भएको फैसला सुनाएको हो ।

शिक्षा मन्त्रालयले नयाँ पाठ्यक्रम लागु गराउने निर्णय गरे सगै गत असोजमा सर्वोच्चमा यस विरुद्ध रिट दर्ता भएको थियो ।

रिट खारेज भए सँगै अब कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागु हुने छ ।

शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ पास गरिसकेको छ ।