६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


नयाँ प्रविधिबाट कोरोना परीक्षण गर्ने तयारीमा स्वास्थ्य मन्त्रालय


0
Shares

काठमाडौं, पुस २९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको छिटो र सस्तो रुपमा परीक्षण गराउन नयाँ प्रविधि प्रयोगमा ल्याउन लागेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उक्त मेसिनको परीक्षण भैरहेको पनि मन्त्रालयले जनाएको छ ।

अमेरिकी सरकारको सहयोगमा नेपाल ल्याइएको उक्त प्रविधिले छिटो र कम समयमा नै धेरै व्यक्तिमा कोरोना परीक्षण गर्न सकिने जनाइएको छ ।