२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


‘ओली नेतृत्वको नेकपा अनुशासित पार्टी हो’


0
Shares

काठमाडौं, माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनुशासित भएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौं महानगर कमिटीद्धारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा अनुशासित पार्टी भएको बताउनुभएको हो ।

विगतमा पार्टीमा अराजकता निम्त्याउनेहरु पार्टीबाट बाहिर भएको भन्दै उहाँले नेकपा स्पष्ट दृष्टिकोणका साथ सुदृढ, एकताबद्ध र अनुशासित पार्टी बनेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेकपाले देशलाई गलत बाटोमा जान नदिने पनि बताउनुभयो ।

आफ्नो पार्टी बिजय यात्रामा अघि बढेको उहाँको दाबी छ ।