१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कमल पोखरी परिसरभित्रका भवनहरु भत्काइयो


0
Shares

काठमाडौं, माघ १८ । सिमसार कमल पोखरी परिसरभित्र रहेको भवनहरु काठमाडौं महानगरपालिकाले भत्काएको छ ।

आइतबार डोजर प्रयोग गरेर कमलपोखरी स्पोर्टस् क्लब, र राधे–राधे सत्संग् भवन भत्काइएको हो ।

साथै पोखरी परिसरभित्र रहेको महानगरीय प्रहरी वृत्तको भवन पनि भत्काइको छ ।

कमलपोखरी पुनःनिर्माण गर्ने योजनाअनुरुप भवनहरु भत्काएको महानगरपालिकाले जनाएको छ ।

विनासूचना भवनहरु भत्काएको भन्दै क्लवका पदाधिकारी र प्रहरीले आपत्ति जनाएको छ ।

भवनहरु भत्काउँ कसैले पनि कोठाबाट सामानहरु निकाल्न पाएनन् ।