१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सेनाभित्र सांगठनिक परिवर्तन


0
Shares

काठमाडौं, फागुन २ । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना भित्र सांगठनिक परिवर्तन आवश्यक रहेको बताउनु भएको छ ।

जंगीअड्डामा आयोजित चार दिने सांगठनिक परिवर्तन, सुदृढीकरण र दिगोपन सम्बन्धी ४ दिवसीय गोष्ठीमा संगठन भित्र सुधार आवश्यक रहेको बताउनु भएको हो ।

सांगठनिक विकासमा परिवर्तन आवश्यक रहेको भन्दै उहाँले राष्टिय परिस्थितिहरुमा परिवर्तनका लागि प्रतिवद्ध रहेर काम गर्ने तौर तरिका पनि बदल्नु पर्ने बताउनुभयो ।