
तस्विर फाइल
संखुवासभा, फागुन ३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले ओली सरकारलाई मत्ता हात्तीको संज्ञा दिनुभएको छ ।
संखुवासभामा सोमबार कांग्रेसले गरेको विरोधसभामा उहाँले मत्ता हात्तीले नेपाली जनतामाथि थिचोमिचो गरेको आरोप लगाउनुभएको हो ।
कांग्रेसको आन्दोलनको बलमा संसद पुर्नस्थापना भएरै छाड्ने उहाँको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्