
काठमाडौं, फागुन ३ । बैंकिङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड संचानल गर्दै आएको माछापुच्छे बैकले आफ्नै मोवाइल वालेट रेमिट्याप संचालनमा ल्याएको छ ।
बैकले ग्राहकको सुविधालाई सबै समुहसम्म पुर्याउने उद्देश्यले मोवाइल वालेट ल्याएको जनाएको छ ।
रेमिट्यापले विदेशका साथै नेपाल भित्रै एक ठाँउबाट अर्को ठाउमा आन्तरिक कारोवार गर्न सक्ने एप तयार गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्