
फाइल तस्बिर
काठमाडौं, फागुन ६ । भारतमा गत जनवरी १६ देखि कोरोना (कोभिड–१९) विरुद्धको खोप कार्यक्रम शुरु भएकोमा अहिलेसम्म ९४ लाखभन्दा बढी व्यक्तिले खोप लगाएका छन् ।
कोरोना भाइरसविरुद्ध खोप लगाउनेहरु अधिकांश स्वास्थ्यकर्मी रहेका छन ।
भारतमा कोरोना भाइरस संक्र्रमितको संख्या एक करोड सात ९ लाख ५० हजारभन्दा माथि पुगिसकेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ कोरोना बाट १०१ जनाको मृत्यु भएको छ भने अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ५६ हजार १४ जना पुगेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्