
काठमाडौं, फागुन १४ । एनसेल आजियाटाले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी विशेष योजना ‘सहयात्रीसिम’ ल्याएको छ ।
यो सिममा स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ् सेवा जस्ता मुख्यविशेषताहरु रहेको कम्पनीले जनाएको छ ।
एनसेलले आफ्नो नयाँअभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत शुक्रबारबाट यो योजना संचालनमा ल्याएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्