२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेकपाको आन्तरिक द्वन्द्वले मुलुक मुठभेडको स्थितिमा पुग्यो : रमेश लेखक


0
Shares

कैलाली, फागुन २० । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले नेकपाको आन्तरिक द्वन्द्वले मुलुक मुठभेडको स्थितिमा पुगेको बताउनुभएको छ ।

प्रेस युनियनले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेकपाको आन्तरिक संघर्षले मुलुकलाई द्वन्द्वमा धकेलिएको बताउनुभयो ।

नेता लेखकले बहुमत प्राप्त दलले निकास दिन नसकेपछि कांग्रेसले प्रतिपक्षीको धर्म निर्वाह गर्नु पर्ने बताउनुभयो ।