
काठमाडौं, फागुन २० । नेपालमा सबैभन्दा बढी बिक्री हुने दाबी गरिएको चुईंगम ब्राण्ड सेन्टर फ्रुटले नेपालकी नायिका स्वस्तिमा खड्कालाई आफ्नो सद्भावना दुत नियुक्त गरेको छ ।
अब नायिका स्वस्तिमालाई सेन्टर फ्रुटको नयाँ नारा मुड टिङ टङ मार्फत मुडलाई जगाउने ब्राण्डको उद्देश्यका साथ नयाँ प्रचार अभियानमा देख्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्