
हेटौंडा, फागुन २१ । बाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरर्गत पर्यटन विकास आयोजनामा कार्यरत सव इन्जिनियर नेत्रप्रसाद लामिछानेलाई घुस सहित पक्राउ गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंबाट खटिएको टोलीले रकम सहित पक्राउ गरिएको हो लामिछानेलाई थप अनुसन्धानको लागि हेटौंडाबाट काठमाडौं ल्याईएको छ ।
प्रतिक्रिया दिनुहोस्