२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


दोस्रो चरणको खोप अभियानमा ६५ वर्षमाथिका नागरिकको उल्लेखनीय सहभागिता


0
Shares

प्रज्ञा तिमल्सीना

काठमाडौं, फागुन २३ । आइतबारदेखि देशभर सुरु भएको दोस्रो चरणको खोप अभियान कार्यक्रममा जनसहभागिता उल्लेख देखिएको छ ।

देशभरका ६ हजार खोप केन्द्रबाट एकैपटक सुरु भएको अभियानमा सहभागी सेवाग्राहीले खोप लगाउन पाएकोमा खुसी व्यक्त गएका छन् ।

काठमाडौंका विभिन्न खोप केन्द्रहरुमा पुगी खोप लगाएकाहरुको अनुभव समेटेको छ ।

यसै विषयमा सहकर्मी प्रज्ञा तिमल्सीनाले तयार पाएको एक स्थलगत रिपोर्ट । (भिडियो)