
काठमाडौं, फागुन २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश कार्य समितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ ।
राप्रपाले ६ वटा प्रदेश कार्य समितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको हो ।
पार्टीको विधानअनुसार उनीहरुलाई पार्टीका अध्यक्षत्रयले मनोनयन गरेको केन्द्रीय सचिवालयका प्रमुख भास्कर भद्रा तथा ध्रुवबहादुर प्रधानले जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्