२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रपतिले लगाउनुभयो कोरोनाविरुद्धको खोप, निर्धक्क भएर लगाउन सबैलाई आग्रह


0
Shares

काठमाडौं, चैत २ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप लगाउनु भएको छ ।

सोमबार शिक्षण अस्पताल महाराजगञ्ज पुगेर उहाँले खोप लगाउनुभएको हो ।

राष्ट्रपति भण्डारीले कोरोनाविरुद्धको खोप विश्वसनीय रहेको भन्दै निर्धक्क भएर लगाउन सर्वसाधरणलाई आग्रह गर्नुभयो ।