२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अर्घाखाँची अस्पताल प्रदेशकै उत्कृष्ट


0
Shares

अर्घाखाँची, चैत ६ । जिल्ला अस्पताल अर्घाखाँची लुम्बिनी प्रदेशमै जिल्ला अस्पतालमध्ये उत्कृष्ट अस्पताल भएको छ ।

नेपाल सरकारद्वारा अस्पतालहरूको न्युनतम सेवा गुणस्तर मापदण्ड मापनमा प्रदेशभरीको उत्कृष्ट अस्पताल भएको अर्घाखाँची अस्पतालले जनाएको हो ।

विभिन्न सूचांकलाई आधार मानी प्रदेशभर रहेका जिल्ला अस्पतालहरू मध्ये अर्घाखाँची अस्पतालले ७५ प्रतिशत अंक प्राप्त गरेको अस्पतालका प्रमुख डा.कपिल गौतमले जानकारी दिनुभयो ।

यस्तै नेपालमै तेस्रो नम्बर समेत परेको छ ।