२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


डडेल्धुरामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु


0
Shares

डडेल्धुरा, चैत ६ । डडेल्धुरामा मोटरसाईकल दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ ।

मुत्यु हुनेमा जिल्ला परशुराम नगरपालिका १२ बस्ने २० बार्षिय सन्तोस विक रहेका छन ।

नगरपालिकाको वडा नम्बर १२ जोगबुडा–पन्तुरा सडक खण्डको सिद्वनाथ मन्दिर नजीकै से. ७ प ८४२१ नम्वरको मोटरसाईकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तिब्र गतीका कारण अनियन्त्रीत भई दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

मृतकको सव पोष्टर्माटमका लागि जोगबुडा अस्पतालमा राखीएको छ ।