
काठमाडौं, चैत ६ । २३५ जना उद्योगी व्यवसायी सामूहिक रुपमा एमाले प्रवेश गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा २३५ जना उद्योगी व्यवसायीहरु एमालेमा प्रवेश गर्न लागेका छन् ।
विभिन्न उद्योगी व्यवसायीहरुसँग प्रधानमन्त्रीसँग आफ्ना समस्याहरु राखेको छन् ।
पार्टी प्रवेश कार्यक्रम बालुवाटारमा जारी छ ।
प्रतिक्रिया दिनुहोस्