स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु • Image Khabar Image Khabar


स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु


Imagekhabar
११ चैत्र २०७७, बुधबार १६:०२

स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु

नवलपुर, चैत ११ । नवलपुरको हुप्सेकोट गाउँपालिका– २ मा स्कुल बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

लोकसेवा माध्यमिक विद्यालयको स्कुल बसको ठक्करबाट हुप्सेकोट– २ बस्ने सुकमाया परियारको ३ वर्षका छोरा कृष परियारको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्