१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डिश होमको रिचार्जमा ईन्टरनेट सित्तैमा


0
Shares

काठमाडौं, चैत १६ । अब डिशहोमको ग्राहकहरुले डिशहोमको रिचार्जगर्दा 10mbps इन्टरनेट सित्तैमाप्रयोग गर्न पाउने भएका छन् ।

डिश होम फाईबरनेटले सेवा सुरु गरेसंगै डिशहोम फाईवरनेट उपलब्ध एरियाका डिश होम काग्राहकहरुले यस अफर बाट फाईदा लिन सक्ने कम्पनीले जनाएको छ ।

डिश होमकोे रिचार्ज गरी मासिक, त्रैमासिक अर्धबार्षिक वाबार्षिक रिचार्जमा सोहीअवधिको लागि 10mbps स्पीडको ईन्टरनेट निशुल्क प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।