१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मकवानपुरमा डढेलोबाट एक वृद्धाको मृत्यु


0
Shares

मकवानपुर, चैत २३ । मकवानपुरको भिमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ ।

जिल्लाको पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय प्रितिबहादुर सिन्तानको घर र गोठमा आगलागी हुँदा सोमबार बिहान ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।