
काठमाडौं, चैत २३ । साल्ट ट्रेडिङ कर्पोरेसनले शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ ।
कर्पोरेसनको सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई उक्त लाभांश दिने निर्णय गरेको हो ।
कर्पोरेसनले २० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
प्रतिक्रिया दिनुहोस्