
काठमाडौं, चैत ३० । विश्व हिन्दु महासंघको कार्यालय काठमाडौंको बाँसबारीमा तोडफोड भएको छ ।
प्रहरीका अनुसार महासंघको कार्यालयमा तोडफोड भएको जनाएको छ ।
विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीले कार्यालयमा तोडफोड भएको जनाउनुभएको हो ।
अध्यक्ष र महासचिवको कार्यकक्षका फर्निचरहरु तोडफोट भएका छन् ।
ताला फोडेर महत्वपूर्ण कागजात लगेको हुन सक्ने भण्डारीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्