१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इनरुवाका सम्पूर्ण विद्यालय बन्द


0
Shares

सुनसरी, बैशाख ५ । सुनसरीको इनरुवामा सम्पूर्ण विद्यालय बन्द गरिएको छ ।

सदरमुकाम इनरुवाका विभिन्न विद्यालयका विद्यार्थीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि इनरुवा नगरपालिकाभित्रका सबै विद्यालय बन्द गरिएको हो ।

यस्तै नगरपालिकाभित्र सभा, सम्मेलन, मेला, जात्राजस्ता भीड हुने कार्यक्रममा समेत प्रतिबन्ध लगाइएको छ ।