१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


त्रिविका सबै परीक्षा स्थगित


0
Shares

काठमाडौं, बैशाख १३ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पूर्व निर्धारित सबै तहका परीक्षा मंगलबारदेखि रोक्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमण तीब्र भएका कारण त्रिविले अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय भएको जनाएको हो ।

परीक्षा नियन्त्रण कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै परीक्षा स्थगित गरिएको जनाएको हो ।